चिनसँगका नाका संचालन गर्नेतर्फ सरकारको संकेत

लोकपथ
70
Shares

काठमाडौं । चिनसँगका नाका संचालन गर्न सरकारले बजेट वक्तव्यमार्फत संकेत गरेको छ ।

चिनसँग भएको पारवहन सम्झौता अनुसार उपलब्ध भएका नाका तथा बन्दरगाहको प्रयोग गरेर तेस्रो मुलुकसँगको पहँचलाई सहज बनाएर अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन गरिने अर्थमन्त्री जनार्दन शर्माले बताएका हुन् ।

योसँगै लामो समयसम्म बन्द रहेको चिनसँगका नाकाहरु ऋब संचालन हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?