किसान पेन्सन योजनाको घोषणा

लोकपथ
91
Shares

काठमाडौं । सरकारले किसान पेन्सन योजनाको घोषणा गरेको छ ।

किसानसँग सरकार कार्यक्रमअन्तर्गत संसदमा आगामी आर्थिक वर्ष २०७९र०८० को बजेट वक्तव्य जारी गर्दै अर्थमन्त्री जनार्दन शर्माले  सो घोषणा गरिएको जानकारी दिएका हुन् ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणा गर्दै किसान पेन्सन योजनाको बीउपुँजीका लागि १ अर्ब विनियोजन गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?