सरकारले पुँजी बजारलाई थप व्यवस्थित र सुदृढ बनाउने

लोकपथ
130
Shares

काठमाडौं । सरकारले नेपालको पुँजी बजारलाई थप व्यवस्थित र सुदृढ बनाउने भएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले आगामी आर्थिक वर्ष पुँजी बजारलाई थप व्यवस्थित बनाउने जानकारी दिएकी हुन् ।

उत्पादनमूलक क्षेत्रलाई सेयर बजारमा ल्याउने र लगानीकर्तालाई लगानीका लागि प्रोत्साहन गर्ने नीति लिने उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?