काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवारी दिएका र्यापर बालेन शाहले चुनाव चिह्न ‘लौरो’ पाएका छन् । काठमाडौं महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयले बालेनलाई चुनाव चिह्न ‘लौरो’ प्रदान गरेको हो ।
राष्ट्रिय सभा गृहमा बालेन शाहले केही दिन अघि उम्मेदवारी दर्ता गराएका थिए । चुनाव चिह्न लौरो पाएसँगै बालेनले लौरो चिह्न साहारा भएको र भ्रस्टचारविरुद्धको अभियानमा सोही लौरोको काम आउने बताएका छन् ।
https://www.facebook.com/balenOfficial/videos/690718042138799
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया