नुवाकोट । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न पदमा आजको लागि मनोनयनको मिति तोकिएको थियो । हालसम्म ६० हजार बढीले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
सो क्रममा नुवाकोट जिल्लाका २ नगरपालिका र १० गाउँपालिकामा उम्मेदवारी दर्ता भएको छ । ३ पालिकामा गठबन्धन भएको छ भने अन्य ९ पालिकामा भने सबै दलले प्रतिष्पर्धा गर्नेछन् । जिल्लाको बेलकोटगढी, विदुर नगरपालिकासहित तारकेश्वर गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको छ । भने अन्य पालिकामा छुट्टाछुट्टै प्रतिष्पर्धा हुनेछ ।
दुप्चेश्वर गापा
अध्यक्ष : पुर्णबहादुर तामाङ
उपाध्यक्ष : अन्जु आचार्य
शिवपुरी गापा
अध्यक्ष : गोबिन्द थपलिया
उपाध्यक्ष : इन्दिरा थापा
तादी गापा
अध्यक्ष : सन्तमान तामाङ
उपाध्यक्ष : इश्वरी उप्रेती
पञ्चकन्या गापा
अध्यक्ष : माधव प्रसाद खनाल
उपाध्यक्ष : सलिना केसी
सुर्यगढी गापा
अध्यक्ष : सन्तबहादुर घले
उपाध्यक्ष स् मन्जु बुढाथोकी ढकाल
लिखु गापा
अध्यक्ष : धुर्व श्रेष्ठ
उपाध्यक्ष : शुभद्रा अधिकारी
ककनी गापा
अध्यक्ष : नवराज घिमिरे
उपाध्यक्ष : प्रमिशा तामाङ
किस्पाङ गापा
अध्यक्ष : छत्र बहादुर लामा
उपाध्यक्ष : दिलकुमारी मोक्तान
म्यागङ गापा
अध्यक्ष : आशा तामाङ
उपाध्यक्ष : सिता तामाङ
तारकेश्वर गापा (गठबन्धन)
अध्यक्ष : शिव अधिकारी
उपाध्यक्ष : हरिप्रसाद रिमाल
बेल्कोटगढी नगरपालिका (गठबन्धन)
मेयर : जगत बहादुर लामा (माओवादी केन्द्र)
उपप्रमुख : शिव दाहाल
विदुर नगरपालिका (गठबन्धन)
मेयर : राजन श्रेष्ठ
उपमेयर : प्रभा बोगटी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया