पोखरा । पोखरा महानगरपालिकामा सत्तारुढ गठबन्धनले मेयर उपमेयरको उम्मेदवारी दर्ता गरेको छ ।
गठबन्धनबाट मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा कांग्रेसकी कोपीला रानाभाटले आज उम्मेदवारी दर्ता गरेका हुन् ।
हाल सत्ताको गठबन्धन गरिरहेको सत्तारुढ गठबन्धनले महानगरको भागबण्डा गर्दा पोखरा महानगरमा एकीकृत समाजवादी र उपप्रमुखमा नेपाली कांग्रेसको भागबण्डामा परेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया