नेपाली कांग्रेस गोरखा नगरपालिकाका मेयरका उम्मेदवारमाथि हातपात

लोकपथ
266
Shares

गोरखा । नेपाली कांग्रेसबाट गोरखा नगरपालिकामा मेयरको टिकट पाएका विश्वदेव श्रेष्ठमाथि हातपात भएको छ । आफूले भनेको मान्छेले टिकट नपाएको भन्दै आक्रेसित भिडले उनीमाथि हातपात गरेका हुन् ।

यसअघि आजै बिहान गोरखास्थित पार्टी कार्यालयमा कार्यकर्ताहरुले तालबान्दी गरेका थिए । कांग्रेस गोरखाका केही कार्यकर्ताले हालकै मेयर राजनराज पन्तलाई मेयरमा देहोर्याउन पर्ने माग गरिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?