पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु

लोकपथ
0
Shares
Helping adult hand reaching child hand drowning in water concept for water rescue safety

सप्तरी। सप्तरीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । बलान विहुल गाउँपालिकामा–५ मा की ६ वर्षीया अनुषा कुमारी यादवको पोखरीमा नुहाउने क्रममा डुबेर सनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

अनुषा बलान विहुल गाउँपालिका–५ का रविन्द्र यादवकी छोरी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?