दिपेन्द्र सिंह ऐरीको पहिलो एकदिवसीय शतक

लोकपथ
259
Shares

काठमाडौं । दिपेन्द्र सिंह ऐरीले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा शतक प्रहार गरेका छन् । शनिबार पपुवा न्युगिनी (पीएनजी) विरुद्ध दिपेन्द्रले आफ्नो पहिलो शतक प्रहार गरेका हुन् ।

ऐरीले १ सय ३६ बलमा ६ चौका प्रहार गर्दै शतक पुरा गरे । एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने तेस्रो नेपाली खेलाडी बनेका छन् । यसअघि नेपालका पारस खड्का र रोहित पौडेलले शतक प्रहार गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?