चर्चित अभिनेत्री करिश्मा मानन्धर मंगलबार एमालेमा प्रवेश गर्ने भएकी छन् । एमाले नेता विष्णु रिजालले मानन्धर आज पार्टी प्रवेश गर्न लागेको जानकारी दिए ।
दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको उनको भनाइ छ ।
आजै समाजवादी जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंहको नेतृत्वमा सिंगै दल पनि एमालेमा समाहित हुने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया