सहमहामन्त्रीको मतगणना- उपाध्याय ३२६ मतले अगाडि

लोकपथ
315
Shares

नेपाली काँग्रेसको सहमहामन्त्री महिलातर्फ महालक्ष्मी डीना उपाध्यायले अग्रता लिएकी छन् ।

विहीबार पार्टी कार्यालय सानेपामा ३ हजार मत गणना हुँदा उपाध्यायले ३२६ मतले अगाडि छन् । उनले १६५२ मत ल्याएकी छन् भने कमला पन्तले १३२६ मत पाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?