महाधिवेशन अन्तरगत नेपाली काँग्रेसको बन्दसत्र सुरु भएको छ । शुक्रबार राति ९ बजेदेखि बन्दसत्र राजधानीको भृकुटीमण्डपमा सुरु भएको हो ।
बन्दसत्रमा महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्काको सांगठनिक प्रतिवेदन, कोषाध्यक्षको लेखा सम्बन्धी प्रस्ताव पेस हुने कार्यक्रम रहेको छ। बन्दसत्रपछि भोलि निर्वाचन प्रक्रिया सुरु हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया