काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमार यादवले राजीनामा दिएकी छन् ।
मन्त्री यादवले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ ।
‘उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवज्यूले आज प्रधानमन्त्री बालेन शाह ज्यु समक्ष राजिनामा बुझाउनु बुझाउनु भएको छ,’ यादवको सचिवालयले भनेको छ ।
पछिल्लो समय मुलुकमा ग्यासको हाहाकार रहेको छ । बुधबार संसदीय समितिको बैठकमा मन्त्री चौधरीले उद्योगीहरुलाई पाता फर्काउनुपर्ने धम्की दिएकी थिइन् । त्यसको चौतर्फी विरोध भइरहेका बेला मन्त्री यादवले राजीनामा दिएकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया