काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले आगामी १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदावरी दिने घोषणा गरेका छन् ।
सोमबार नेता खतिवडाले व्यानर सार्वजनिक गर्दै सहयोगको अपील समेत गरेका छन् ।

‘पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी रहने जानकारी गराउँदै सम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरुलाई सहयोगका लागि हार्दिक आग्रह गर्दछु ।’ उनले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया