प्रदेश २ मा बुधबार सार्वजनिक बिदा

लोकपथ
63
Shares

प्रसिद्ध सीताराम विवाह पञ्चमी महोत्सवको अवसरमा प्रदेश–२ सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ ।

प्रदेश सरकारको मन्त्रिपरिषद्को २०७८ साल वैशाख १ गतेको निर्णयअनुसार नै बुधवार सार्वजनिक बिदा दिइएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?