बागमती अपडेटः ४०० मत गन्दा पनि केसी नै अगाडि

लोकपथ
1.5k
Shares

नेपाली काँग्रेस बागमतीको नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ । सभापति पदको ४०० मत गन्दा जगदीश्वर नरसिंह केसीको अग्रता कायमै छ । उनले २१६ मत पाउँदा इन्द्र बानियाँले १८२ मत पाएका छन् । यस्तै २ मत बदर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?