प्रदेश १ को मतदान सकियो, भोलि मतगणना

लोकपथ
56
Shares

नेपाली कांग्रेसको प्रदेश १ को नेतृत्व चयनका लागि भएको मतदानमा १७५२ मत खसेको छ । प्रदेशमा १८०४ मतदाता रहेका थिए ।

मतगाना भने भोलि विहान ८ बजेदेखि मात्रै सुरु गरिने निर्वाचन समितिले जनाएको छ । प्रदेश सभापतिका लागि संस्थापन पक्ष बाट उद्धब थापा र इतर समूहबाट गुरुराज घिमिरेबीच प्रतिस्पर्धा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?