राष्ट्रपतिले गरिन् ३ नयाँ प्रदेशप्रमुख नियुक्त

लोकपथ
420
Shares

काठमाडौं । राष्ट्रपतिले तीन प्रदेश प्रमुखलाई पदमुक्त गरेसँगै सरकारकै सिफारिसमा नयाँ नियुक्ति गरेकी छिन् ।

जसअनुसार प्रदेश १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशी नियुक्त भएका छन् ।

उनीहरुलाई संविधानको धारा १६३ को उपधारा (२) बमोजिम नियुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?