काठमाडौं । नेपालगञ्जबाट सुर्खेततर्फ गइरहेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
तरकारी बोक्ने रा १ च १३१० नम्बरको जीप रत्न राजमार्ग अन्तरगत वीरेन्द्रनगरको झुप्रा नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
जीपमा सवार घोराही नगरपालिका–१३का चालक राजु विकको मृत्यु भएको हो भने अर्का लोकेन्द्र सुनार भने घाइते भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया