काठमाडौं । नेकपा एमालेले विधान महाधिवेशनमार्फत पदाधिकारी हेरफेर गर्ने भएको छ ।
जसअनुसार अब एमालेको उपमहासचिव हटाइनेछ । भने ५ जना उपाध्यक्ष र ६ जना सचिव रहने बताइएको छ ।
ललितपुरको गोदावरीमा सुरु भएको विधान महाधिवेशनमा सहभागी प्रतिनिधिहरुलाई दिइएको प्रस्तावमा उक्त कुराहरु उल्लेख रहेको छ ।
यसअघि केन्द्रीय कमिटीमा प्रस्तुत विधान संशोधन मस्यौदामा तीन उपाध्यक्ष मात्र रहने व्यवस्था थियो । तर नेताहरुले भने त्यसलाई बढाएर ७ जना पुर्याउनुपर्नेमा जोड दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया