शिक्षक सेवा आयोगको अध्यक्षमा रेग्मी नियुक्त

लोकपथ
182
Shares

काठमाडौं । शिक्षा सेवा आयोगको अध्यक्षमा अध्यक्षमा मधु प्रसाद रेग्मी नियुक्त भएका छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेको शिक्षक सेवा आयोगको अध्यक्षमा रेग्मीसहित सदस्यहरुमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जनलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

करिब एक वर्षदेखि पदाधिकारीविहिन रहेको आयोगले पूर्णता पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?