काठमाडौं । नेपाली कांग्रेसका तीन नेताबीच मुलुको राष्ट्रिय राजनीति र महाधिवेशनका विषयमा केन्द्रित रहेको छलफल भएको छ ।
उपसभापति बिमलेन्द्र निधि, महामन्त्री डा शंशाक कोईराला र पुर्वमहामन्त्री प्रकाश मान सिंहबीच छलफल भएको हो ।
उनीहरुबीच सिंह निवास चाक्सिबारीमा छलफल भएको हो । यसअघि पनि उनीहरुबीच ३ चरणको भेट भैइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया