अर्थ मन्त्रालयले सोध्यो धितोपत्र बोर्डलाई स्पष्टीकरण

लोकपथ
112
Shares

काठमाडौं । अर्थ मन्त्रालयले धितोपत्र बोर्डलाई स्पष्टीकरण सोधेको छ ।

धितोपत्र बोर्डका अध्यक्षका आफन्तको नाममा सर्वोत्तम सिमेन्टको शेयर रहेको पाइएपछि अर्थ मन्त्रालयले ३ दिने स्पष्टीकरण सोधेको हो ।

मन्त्रालयले विषयवस्तुको सम्बन्धमा सत्य, तथ्य यथार्थता के हो, सोको स्पष्ट र तथ्यपरक विवरण मन्त्रालयमा तीनदिनभित्र बुझाउन निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?