काठमाडौं । काठमाडौं महानगरपालिकामा आजदेखि कोभिड – १९ विरुद्धको भेरोसेल खोप लगाइँदैछ ।
काठमाडौं महानगरपालिका भित्रका खोपको पहिलो मात्रा छुटेका ५० वर्षमाथि उमेर समुहका लागि भेरोसेल खोप लगाउने काठमाडौं महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाले ३२ वटा वडामै बिहान १० बजेदेखि ५ बजेसम्म खोप लगाइने जानकारी दिएको छ ।
खोप लगाउनको लागि नागरिकताको प्रमाणपत्र, पासपोर्ट, सवारी चालक अनुमति पत्रमध्ये कुनै प्रमाणपत्र लिएर आउन महानगरपालिकाको अनुरोध छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया