काठमाडौँ, ६ चैत – रौतहटको कटहरिया नपा ५ का बिजय साह सोनारको कुुटाई बाट उनको श्रीमती राजकुमारी देवीको कृत्युु भएको छ ।सोमवार राती बिजय साह उनका श्रीमती ३५ बर्षिया राजकुुमारी देवी बिच सोमवार राती झगडा भएको थियो ।झगडाको क्रममा अभियुुक्तको कुुटाई बाट मृत्युु भएकी राजकुुमारीलाई आज बिहान लालबकैया किनारमा जलाउन लगेको थियो ।बिषेश सुुचनाको आधारमा उक्त स्थानमा ईलाका प्रहरी कार्यालय कटहरिया बाट गएको टोलीले चिहानमा जलाउनै लागेको मृतकको शव बरामद गरेको एसपी पोखरेलले जानकारी दिए ।मृतकको घाँटीमा कालो डाम देखिएकाले घाँटी थिचेर मारेको प्रहरीको आसंका रहेको रहेको उनले बताए ।चिहान छेउ बाट २ बोतल पेटेल,५ किलो चिनि बरामद भएको प्रहरीले जनाएको छजलाउन लगेका मृतकका पर्ने भाई कटहरिया ५ का भन्टुु साह,भान्जा पर्ने कटहरिया ५ का रामबालक साह र रौतहट राजदेवी गाँउपालिका ३ का मृतकका भाई राज किसोर साह,सुुरेस साह पक्राउ परेको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया