माओवादी केन्द्रको सबै कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य, दलितलाई १५ प्रतिशत

RSS
56
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीको सबै समितिमा ३५ प्रतिशत महिलाको प्रतिनिधित्व र १५ प्रतिशत दलितको प्रतिनिधित्व अनिवार्य गरेको छ ।

मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टीको विधान संशोसन सम्बन्धी प्रस्तावलाई पारित गर्दै पार्टीको नयाँ संगठन संरचना अनुसार पार्टीको सबै समितिमा ३५ प्रतिशत महिलाको प्रतिनिधित्व, १५ प्रतिशत दलितको प्रतिनिधित्व र २० प्रतिशत युवाको प्रतिनिधित्व अनिवार्य गरेको नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?