१५ अंकले बढ्यो नेप्से

काठमाडौं । मंगलवार शेयर बजार १५.७२ प्रतिशतले बढेको छ ।

यस दिन ७ अर्ब ४७ करोड ७७ लाख ९५ हजार ७३८ रुपैयाँ बराबरको कारोबार भएको छ भने १ करोड ६१ लख ८ हजार ४९९ कित्ता शेयर किनबेच भएको छ ।

मंगलवार होटल तथा पर्यटन क्षेत्र,विकास बैंक,हाइड्रोपावर,उत्पादनमुलक क्षेत्र,लघुवित्त वित्तीय संस्था म्युचुअल फण्ड र लगानी क्षेत्रको कारोबार बढेको छ । तर बैंकिङ, ट्रडिङ ,फाइनान्स कम्पनी,अन्य,जीवन बीमा लगायतको कारोबार घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?