मुख्यमन्त्री राउतद्वारा महाशिवरात्रिको शुभकामना व्यक्त

RSS
0
Shares

काठमाडौं । मुख्यमन्त्री लालबाबु राउतले हिन्दू धर्मावलम्बीको महान पर्व महाशिवरात्रि पर्वको अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बी एवं प्रदेशवासीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

उनले असत्यसँग लड्न भगवान् शिवले प्रदेशवासीमा शक्ति प्रदान गरून् भनी कामनासमेत गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदद्वारा आज (बिहीवार) जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?