प्रचण्डजीको माया लाग्न थाल्यो, वहाँले वैद्य, वैद्यपछि डाक्टर र डाक्टरले छोडेपछि झाँक्री लिनुभएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रचण्डको माया लाग्न थालेको बताएका छन् ।

शनिवार विराटनगरमा आयोजितआमसभालाई सम्बोधन गर्दै उनले पुष्पकमल दाहाल प्रचण्डले पहिला वैद्य, वैल्पछि डाक्टर र डाक्टरपछि झाँक्री लिएको बताएक हुन् ।

उनले भने, ‘प्रचण्ड जीको त मलाई अहिले माया लाग्न थालेको छ, वहाँले पहिला वैद्य लिनुभयो, वैद्यले छोडेपछि डाक्टर लिनुभयो र डाक्टरले पनि छोडेपछि अहिले झाँक्री लिनुभएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?