काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा गृहमन्त्री राम बहादुर थापा बादलले निर्मला पन्तको हत्यारालाई अब छिटै कानूनको कडघरामा उभ्याइने बताएका छन् ।
शनिवार विराटनगरमा आयोजित नेकपा ओली समूहको सभालाई सम्बोधन गर्दै बादलले निर्मला पन्तको हत्यारा र बलात्कारी पनि अब कानूनको पञ्जा नजिक आएको उनले बताए ।
उनले भने, ‘निर्मला पन्तको बलात्कारी र हत्यारा अब हाम्रो कानूनको पञ्जा नजिक आइसकेको छ, त्यसलाई पनि अब हामी छिटै कानूनको कठघरमा उभ्याउने छौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया