काठमाडौं । विराटनगरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी ओली समूहको जनसभा शुरू भएको छ ।
जनसभामा सहभागी हुन विराटनगरका विभिन्न नाकाबाट जुलुसहरू सभास्थल तर्फ गइरहेका छन्।
जनसभामा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री राम बहादुर थापा (बादल), प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई लगायतका नेताले सम्बोधन गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया