काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीवार दोस्रो चरणको खेल तालिका सार्वजनिक गरेको हो ।

महिला लिगको दोस्रो चरणको खेलहरु शनिबारबाट शुरु हुनेछ । दोस्रो चरणको पहिलो खेलमा शनिवार त्रिभुवन आर्मी क्लब र चौदण्डीगढी नगरपालिका भिड्ने छन् । ।
खेल तालिका :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया