काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षको केन्द्रीय समितिको बैठक जारी छ ।
पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफलका एजेण्डा प्रस्तुत गरेका छन् ।
बैठकमा छलफलका एजेण्डाका रुपमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीबाट निष्काशित गर्ने प्रस्ताव तय गरिएको छ ।
सोमवार (आज) बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो । भने बैठक २ घण्टा सारि दिउँसो १ बजेबाट शुरु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया