काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज सोमवार लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३ पैसा निर्धारण गरेको छ ।
युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १५९ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५० रुपैयाँ ४८ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ८९ रुपैयाँ ४५ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यसैगरी जापानी यन १० को खरिददर ११ रुपैयाँ १२ पैसा र बिक्रीदर ११ रुपैयाँ १८ पैसा तथा कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३२ रुपैयाँ १४ पैसा कायम भएको छ । अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया