काठमाडौं– नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायले सफाइ पाएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश भरतमणि खनालको इजलासले उनलाई आइतवार सफाइ दिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चरित्र हत्या गर्ने गरी सामाजिक सञ्जालमा लेखेको आरोपमा गत वैशाख १५ गते दायर साइबर अपराध मुद्दामा अदालतले उनलाई सफाइ दिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया