प्रधानमन्त्री कपका लागि कर्णाली प्रदेशले गर्‍यो टिम घोषणा

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटको लागि कर्णाली प्रदेशले खेलाडी छनोट गरेको छ । कर्णालीले मंगलवार प्रतियोगिताको लागि १४ सदस्सीय टिमको घोषणा गरेको हो । कर्णाली प्रदेशका लागि रविन्द्र जंग शाही कप्तानी चुनिएका छन् ।

पुरुष प्रधानमन्त्री कप क्रिकेट माघ २ गतेबाट टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा शुरु हुँदैछ ।

कर्णालीको टिम –

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?