काठमाडौं । भारतको उत्तर प्रदेशस्थित महाराजगञ्ज जिल्लामा एक अनौठो घटना भएको छ ।

सात जन्मसम्म सँगै रहने वाचा खाएका बेहुलाबेहुलीको सुहागरातकै दिन झगडा भएको छ । झगडाको केस पुलिस थानासम्म पुगेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
\
बेहुलीलाई बेहुला पक्षका मानिसले पिट्नुसम्म पिटेको बताइएको छ ।

सुहागरातको दिन भएको कुटपिटमा बेहुला बेहुलीले नै एकअर्कालाई विभिन्न आरोप प्रत्यारोप लगाइरहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया