काठमाडौं । बालुवाटारमा सुरक्षा परिषद्को बैठक शुरु भएको छ । प्रतिनिधिसभा विघटनपछि राजनीतिक अवस्थाको निर्णयका लागि बैठक शुरु भएको हो ।
प्रतिनिधिसभा विघटनपछि सुरक्षा संवेदनशीलतालाई मध्येनजर गर्दै प्रधानमन्त्रीले बालुवाटारमा सुरक्षा परिषदको बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री निबास बालुवाटारमा शुरु भएको बैठकमा सेना प्रमुख, प्रहरी प्रमुखको उपस्थिती रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया