काठमाडौं । सरकारले पूर्वसचिव प्रेम कुमार राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा सिफारिस गरेको छ ।
मंसिर ३० गते बसेको संवैधानिक परिषद्को बैठकले नै उनलाई अख्तियार प्रमुखमा सिफारिस गरिएको हो ।
ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको दिन नै राईलाई आयुक्तमा सिफारिस गरेको खुलासा भएको हो ।
सिफारिससम्बन्धी पत्र आज संसदीय समितिमा पुगेपछि यसको खुलासा भएको हो । राई ओलीका विश्वासपात्र मानिन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया