सकियो मन्त्रिपरिषद‍् बैठक, के भयो छलफल ?

काठमाडौं । मन्त्रिपरिषद् बैठक सकिएको छ ।

मंगलवार (आज) बिहान साँढे १० बजेका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठक केहि ढिला गरी शुरु भएको थियो ।

आजको बैठकमा समसामयिक विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।

प्रत्येक हप्ता सोमवार र बिहीवार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गरिएपनि आज(मंगलवार) बैठक बसेको हो ।

मन्त्रिपरिषद् बैठक बस्नुअघि प्रधानमन्त्री निवास बालुवाटारमा संवैधानिक परिषद्को बैठक बसेको थियो । तर गणपूरक संख्या नपुगेपछि बैठक साँझ ५ बजे सम्मका लागि स्थगित गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?