काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट संविधानसभा सदस्य कौसर शाह नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने भएकी छन् ।
उनी आज दिउँसो २ बजे नेकपाको पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा नेकपा प्रवेश गर्ने भएकी हुन् ।
उनलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया