नेपाल-भारत अन्तर सरकारी उपसमितिको बैठक शुरू

काठमाडौं । नेपाल-भारत अन्तर सरकारी उपसमितिको बैठक आज शुरू भएको छ । दुई दिने यो बैठकमा द्विपक्षीय व्यापार र आर्थिक सम्बन्धलाई समीक्षा गर्नेछ ।

Image

साथै व्यापार पारवहनमा सचिव तहमा आयोजित यो बैठकले व्यापार र आर्थिक सम्बन्धलाई अझ वृद्धि गर्ने मार्ग अगाडि बढाउने भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?