काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले शिष्टाचार भेट गरेका छन् ।
आफ्नो दुईदिने नेपाल भ्रमणमा बिहीवार बिहान नेपाल आइपुगेका श्रृंगालले आज साँझ प्रधानमन्त्री ओलीसँग भेटघाट गरेका हुन् ।
यसअघि उनले उनले परराष्ट्र सचिवस्तरको बैठकमा सहभागी हुनुका साथै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग पनि भेटवार्ता गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया