बलिउड कलाकार आशिष रायको निधन

काठमाडौं । लामो समयदेखि किड्नी सम्बन्धी रोगबाट ग्रस्त रहेका बलिउड कलाकार आशिष रायको निधन भएको छ ।

उनको मंगलवार ५४ वर्षको उमेरमा निधन भएको हो ।

उनको ओशिवारास्थित आफ्नै घरमा मृत्यु भएको हो । उनले ससुराल सिमर का, ब्योमकेश बक्शी, जीनी र जीजू समेत अन्य लोकिप्रय टिभी शोजमा अभिनय गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?