कमेडियन भारती र उनका श्रीमानलाई अदालतले जेल पठायो

काठमाडौं । नाराकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले आईतवार कमेडियन भारती सिंह र उनका श्रीमान हर्ष लिम्बाचियालाई अदालतले जेल पठाएको छ ।

भारती सिंह और पति हर्ष लिम्बाचिया

अदालतले उनीहरुलाई ४ डिसेम्बरसम्म न्यायिक हिरासतमा जेल पठाएको हो । भारती र हर्षको घरबाट एन्सीबीले ८६.५ ग्राम गाँजा फेला पारेको थियो ।

उनीहरुसँग भएको १५ घण्टा लामो सोधपुछमा गाँजा सेवन गर्ने गरेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?