काठमाडौं । नाराकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले आईतवार बलिउड कमेडियन भारती सिंह र उनका श्रीमान हर्ष लिम्बाचियालाई पक्राउ गरेको छ ।
Haarsh Limbachiyaa, husband of comedian Bharti Singh, arrested by Narcotics Control Bureau (NCB). Singh was arrested yesterday.
NCB raided production office & house of Bharti Singh y'day & recovered 86.5 gms of Ganja from both places. Both of them accepted consumption of Ganja.
— ANI (@ANI) November 22, 2020
लिम्बाचियालाई गिरफ्तार गर्नुपर्व एनसीबीले उनीसँग १५ घण्टा लामो सोधपुछ गरेको थियो । उनीहरुको घरमा छापा मार्दा एनसीबीले ८६.५ ग्राम गाँजा फेला पारेको थियो ।

सोधपुछका क्रममा उनीहरुले गाँजा सेवन गर्ने गरेको स्विकारेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया