ट्रम्पलाई अर्को झट्का

काठमाडौं । जर्जियामा भएको रीकाउन्टिङमा पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पराजित भएका छन् ।

एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बाइडेनले हालसम्म ८ करोड पपुलर भोट पाएका छन् ।

चुनावमा हार व्याहोरेपचि चुनाव धाँदली भएको भन्दै उनको ट्रम्पको क्याम्पले रिकाउन्टिङको माग गरेको थियो । जसमा ट्रम्प जर्जियामा भएको रिकाउन्टिङमा पराजित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?