उत्तर प्रदेशमा भीषण दुर्घटना, ६ बालबालिकासहित १४ जनाको मृत्यु

काठमाडौं । भारतको उत्तरप्रदशस्थित प्रतापगढ जिल्लामा बिहीवार राती भीषण सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

बोलेरो जीप खड़े ट्रक के पिछले हिस्से से जा भिड़ी।

यसमा ६ बच्चा सामेल छन् । ड्राइभर निदाएकोले यस्तो दुर्घटना हुन पुगेको प्रहरीको निष्कर्ष रहेको छ ।

हादसे के बाद जब 14 मृतकों के शव एक साथ रखे गए तो देखने वालों की भीड़ लग गई।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?