काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको टोली लागिपरेको कुरा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा खबर प्रकाशित भएको छ ।
प्रधानमन्त्री ओलीविरुद्ध प्रचण्डसहितका नेताहरुको मोर्चाबन्दी भएको र सत्ता सखाप पार्न खोजेको विषय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरले उल्लेख गरेका छन् ।
भारतीय सञ्चारमाध्यम टाइम्स अफ इण्डियाले यस विषयमा आफ्नो खबर प्रकाशित गरेको हो । समाचारमा टाइम्स अफ इण्डियाले लेखेको छ, नेपाल कम्युनिस्ट पार्टीमा प्रचण्ड नेतृत्वको ओलीविरोधी समूहले सत्ताबाट हटाउन मोर्चा बनाएर दवाब बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया