काठमाडौं । अमेरिकाले एक पटक फेरि तिब्बती धर्मगुरुलाई लिएर चीनमाथि कडा टिप्पणी गरेको छ ।
अमेरिकाले चीनलाई अर्को दलाई लामा चुन्ने कुनै धार्मिक आधार नभएको बताएको हो ।

अमेरिकाका शीर्ष राजदूत स्यामुअल डी ब्राउनब्याकले तिब्बती बौद्ध सैकडौँ वर्षबाट आफ्नो आध्यात्मिक नेतालाई सफलतापूर्वक चुन्दै आएको छ ।
त्यसैले चीनले यो अधिकार हनन गर्न पाउँदैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया